Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

पोखरा विश्वविद्यालय, श्रमिक शान्ती क्याम्पस, च्यासल, ललितपुरमा  मिति २०८२/०७/२८ गते सञ्चालन गरिएको स्नातक तहका B.A.LL.B, BAIDS र  BCSIT कार्यक्रमहरुको प्रवेश परीक्षाको नतिजा तथा भर्ना सम्बन्धी सूचना !

17/11/2025

मिति २०८२/०८/१

पोखरा विश्वविद्यालय, श्रमिक शान्ती क्याम्पस, च्यासल, ललितपुरमा  मिति २०८२/०७/२८ गते सञ्चालन गरिएको स्नातक तहका B.A.LL.B, BAIDS र  BCSIT कार्यक्रमहरुको प्रवेश परीक्षाको प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको नतिजा प्रकाशित गरिएको छ । साथै सफल उम्मेदवारहरुले मिति  २०८२/०८/१५ गते कार्यालय समय भित्र सम्पुर्ण सक्कल प्रमाणपत्रहरु सहित भर्ना गर्नुहुन यसै सूचना मार्फत जानकारी गराईन्छ ।

भर्ना समिति
पोखरा विश्वविद्यालय, श्रमिक शान्ती क्याम्पस
च्यासल , ललितपुर

Merit List

 

Next Articles
Array ( [post_type] => notice [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 40863 ) )