Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260818 [compare] => > [type] => NUMERIC ) ) )

पोखरा विश्वविद्यालयको अपिल !!!

26/04/2021
पोखरा विश्वविद्यालयको अपिल !!!

विश्वभरी फैलिदै गएको नयाँ भेरीयन्ट सहितको कोभिड १९ को संक्रमण बढ्दै गएको परिप्रेक्ष्यमा नेपाल सरकार CCMC निर्देशक समितिको मिति २०७८/०१/१२ गतेको प्रेस विज्ञप्ति साथै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८/०१/०८ गतेको अपिल अनुसार देशभरका विद्यालय तथा शिक्षालयहरुमा भौतिक उपस्थिति नभई भर्चुअल र बैकल्पिक माध्यमबाट मात्र पठन पाठन जारी राख्ने र भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित सम्पूर्ण परीक्षाहरु स्थगित भैसकेको सन्दर्भमा वि.सं २०७८ साल बैशाख १३ गतेदेखि पोखरा विश्वविद्यालय र सो अन्तर्गतका निकायहरुमा भौतिक दूरी सहित उच्च स्वास्थ्य सतर्कता अपनाउनुहुन अनुरोध गरिन्छ ।
साथै विश्वविद्यालयबाट कुनै किसिमको सभा, गोष्ठि, सेमिनारको आयोजना नगर्न, नगराउनुहुन र कार्यकक्षमा बस्दा या भेटघाटका लागि बढिमा ४ जनाको संख्या भन्दा नवढाई गरिदिनुहुन अनुरोध गर्दै नेपाल सरकार CCMC र स्वास्थ्य मन्त्रालयको मापदण्डलाई अपनाई कार्यालय सञ्चालनमा सहयोग गर्नुहुन सम्बन्धित सवैमा हार्दिक अपिल गरिन्छ ।

 

आज्ञाले,


लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७८/०१/१३ गते

Next Articles
Array ( [post_type] => notice [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 28577 ) )