पोखरा विश्वविद्यालयका चारवटै आङ्गिक महाविद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई कोरोना भाइरस विरुद्ध खोप लगाउने समय तालिका बारेको सूचना !!!

पोखरा विश्वविद्यालयका चारवटै आङ्गिक महाविद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई कोरोना भाइरस विरुद्ध खोप लगाउने समय तालिका बारेको सूचना !!!

पोखरा विश्वविद्यालयले यस विश्वविद्यालय अन्तर्गतका चारवटै आङ्गिक महाविद्यालयहरू स्कूल अफ बिजनेस, स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेज, स्कूल अफ इञ्जिनियरिङ तथा स्कूल अफ डेभलपमेण्ट एण्ड सोसल इञ्जिनियरिङमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई यही मिति २०७८।०५।२७ गते आइतबारका दिन विश्वविद्यालय परिसरमा कोरोना भाइरस (SARS-CoV-2) विरुद्ध खोप (Vero Cell/Oxford-AstraZeneca) लगाउने व्यवस्था गरे बमोजिम पूर्वप्रकाशित सूचना अनुसार नाम दर्ता गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई निम्न खोपकेन्द्र निम्न समयतालिका अनुसार उपस्थित भै सामाजिक दूरी लगायतका स्वास्थ्य सावधानीको पालन गरी  खोप लगाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

विशेष सूचनाः खोप लगाउनुहुने विद्यार्थीहरूको उमेर मिति २०७८।०५।२६ सम्ममा १८ पूरा भएको हुनु पर्ने हुँदा खोप लगाउने विद्यार्थीहरूले खोप लगाउन आउँदा जन्ममिति खुलेको प्रमाणपत्र (नागरिकता, ड्राइभिङ लाइसेन्स आदि) साथमा लिएर आउनुहुन समेत अनुरोध गरिन्छ ।  

खोपकेन्द्र स्कूल अफ बिजनेस
(SoB) खोपकेन्द्र
स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेज
(SHAS)
खोपकेन्द्र
(स्कूल अफ डेभलपमेण्ट एण्ड सोसल इञ्जिनियरिङ/SDSEमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूले पनि यही केन्द्रबाट खोप लिनुहुनेछ )
स्कूल अफ इञ्जिनियरिङ

(SoE) खोपकेन्द्र

समय  शैक्षिक कार्यक्रमहरू शैक्षिक कार्यक्रमहरू शैक्षिक कार्यक्रमहरू
प्रातः      ९:०० MBA (Regular)
MBA (Job Holder)
SHAS तथा SDSE का स्नातकोत्तर तहका सम्पूर्ण कार्यक्रमहरू

BECS

SoE का स्नातकोत्तर तहका सम्पूर्ण कार्यक्रमहरू,
BE Civil and Rural
प्रातः     १०:०० BBA BI (1-6 Sem) BDEVS BE Electrical and Electronics
प्रातः     ११:०० BBA BI (7-8 Sem)
BBA (1-2 Sem)
BED, BPT, BPH BE Computer
अपराह्नः १२:१५ BBA (4-6 Sem) BPharm BE Software,
BE Civil (1-2 Sem)
अपराह्नः १:०० BBA (7-8 Sem) BSc MLT BE Civil (3-5 Sem)
अपराह्नः २:०० BSc Nursing BE Civil (6-8 Sem)