तराई क्षेत्रमा मनाईने फागु पूर्णिमाको दिन स्थानीय बिदा दिने सम्बन्धी सूचना

logo_nonofficial_copy

पोखरा विश्वविद्यालयले वि.सं. २०७० चैत्र ३ गते सोमबारका दिन तराई क्षेत्रमा मनाईने फागु पूर्णिमाको दिन स्थानीय बिदा दिने निर्णय गरेकोले यो सूचना सम्बन्धित सबैको जानकारीको लागि प्रकाशित गरिएको छ ।

 

 

 

सूचना शाखा
पोखरा विश्वविद्यालय