Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260821 [compare] => > [type] => NUMERIC ) ) )

उच्च शिक्षा क्षेत्रमा Digitalization गतिविधिहरूको स्थितिको सर्वेक्षणसम्बन्धी सूचना !!!

16/09/2022
उच्च शिक्षा क्षेत्रमा Digitalization गतिविधिहरूको स्थितिको सर्वेक्षणसम्बन्धी सूचना !!!

विश्वविद्यालय अनुदान आयोग तथा विश्व बैंकले Digitalization सम्बन्धी नीति र रणनीति तयार गर्न उच्च शिक्षा क्षेत्रमा Digitalization गतिविधिहरूको स्थितिको सर्वेक्षण गर्न गइरहेको छ । यस सन्दर्भमा पोखरा विश्वविद्यालय र यसका सम्पूर्ण आङ्गिक, संयुक्त आङ्गिक तथा सम्बधनप्राप्त महाविद्यालयहरूमा आबद्ध पदाधिकारी, विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई सर्वेक्षणमा सहभागि गराउन खोजेको र त्यसका लागि सूचना जारी गरिदिनु भनी विश्वविद्यालयसमक्ष अनुरोध गरेबमोजिम यो सूचना जारी गरिएको छ । यसर्थ आ–आफ्नो क्षेत्रसँग सम्बन्धित तलको प्रश्नावली लिङ्कमा गई सर्वेक्षणमा सहभागि जनाईदिनु हुन हार्दिक अनुरोध छः

Survey Link:

 

 

लोकप्रसाद ढकाल
पोखरा विश्वविद्यालय

Next Articles
Array ( [post_type] => notice [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 32640 ) )