इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रका दिन सार्वजनिक बिदा हुनेसम्बन्धी सूचना !!!

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रका दिन सार्वजनिक बिदा हुनेसम्बन्धी सूचना !!!

 

वि.सं. २०७८ साल वैशाख ३१ गते शुक्रबार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्र परेकाले उक्त दिन पोखरा विश्वविद्यालय र मातहतका निकायहरूमा पनि सार्वजनिक बिदा हुने व्यहोरा निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 


लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७८ वैशाख ३१ गते शुक्रबार ।