पोखरा विश्वविद्यालयले परीक्षा समितिको सदस्य पदमा हालै ४ जना महानुभावहरूलाई मनोनयन गरेको छ । पोखरा विश्वविद्यालय परीक्षा सञ्चालनसम्बन्धी नियमावली २०५८ को नियम ४ को उप–नियम १ (ख), (ग), (घ) र (ङ्) बमोजिम उक्त समितिमा मनोनयन हुनुहुनेहरूमा क्रमशः विज्ञान तथा प्रविधि सङ्कायका डीन डा. सुरेशप्रसाद बास्तोला, ला ग्राण्डी ईन्टरनेशनल कलेज, पोखराका प्रिन्सिपल डा. धनपति न्यौपाने तथा स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयका उपप्राध्यापकद्वय उमेशसिंह यादव र पूर्णबहादुर खाँड हुनुहुन्छ । विश्वविद्यालयका रजिष्टार अध्यक्ष र परीक्षा नियन्त्रक सदस्य–सचिव रहने उक्त समितिमा मनोनित सदस्यहरूको पदावधि २ (दुई) वर्षको हुनेछ ।
Next Articles
- पोखरा विश्वविध्यालय स्नातक तह छात्रवृत्ति छनौट प्रवेश परिक्षा २०८३ को उत्तिर्ण सुचि (PASS LIST) प्रकाशित गरिएको सम्बन्धि सुचना ।
- हार्दिक श्रद्धाञ्जली तथा समवेदना !!
- Entrance Result BBA, BBA Finance
- Faculty of Health Sciences invites applications for its PhD program.
- स्नातकतह छात्रवृत्ति प्रवेश परीक्षा २०८३ को परीक्षा केन्द्र तोकिएको सूचना !
- कृति प्रकाशन पेश गर्ने सम्बन्धमा ।
- Ethical approval को निवेदन IRERP Portal बाट बुझाउन अनुरोध
- सुचि दर्ता गराउने सम्बन्धी सूचना:विज्ञान तथा प्रविधि संकाय !
- मौजुदा सुची(Standing List)दर्ता सम्बन्धी सूचना: परीक्षा नियन्त्रण कार्यालय !
- सुचि दर्ता गराउने सम्बन्धी सूचना:व्यवस्थापन अध्ययन संकाय