प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीको अध्यक्षतामा पोखरा विश्वविद्यालयको १६ औं दीक्षान्त समारोह विश्वविद्यालयको प्राङ्गण लेखनाथ, कास्कीमा २०७५ साल चैत्र २० गते बुधबार (April 03, 2019) का दिन बस्ने भएको छ ।
Sharing is caring!