विज्ञान तथा प्रविधि संकाय, अन्तर्गत स्नातकोत्तर तह छात्रवृत्ति छनौट प्रवेश परीक्षा (AUGUST INTAKE 2025) मा सहभागी विविध कारणले अनुसूचि -४ भर्न छुटेका सार्वजनिक विद्यालय र SCHOOL TYPE-OTHERS का CATEGORY B र F का उम्मेदवारहरुले अनुसूचि -४ को अनलाईन फाराम भर्ने सम्बन्धि सूचना ।

03/12/2025
Next Articles