Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260825 [compare] => > [type] => NUMERIC ) ) )

पोखरा विश्वविद्यालयको सूचना !!!

09/09/2025
मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण, मिति २०८२ भदौ २५ र २६ गते दुई दिन पोखरा विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण प्रशासनिक तथा पठनपाठन कार्यहरू, विद्यार्थीहरूको हस्पिटल, फिल्ड र अन्य शैक्षिक गतिविधि बन्द रहने, तर पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक सेवा यथावत् सञ्चालनमा रहने जानकारी सम्बन्धित सबैलाई यसै सूचना मार्फत सूचित गरिन्छ।


सूचना अधिकारी
पोखरा विश्वविद्यालय, पोखरा–३०, कास्की ।
२०८२ भदौ २४ गते मङ्गलबार ।