Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260818 [compare] => > [type] => NUMERIC ) ) )

पोखरा विश्वविद्यालयको सूचना !!!

28/04/2021
पोखरा विश्वविद्यालयको सूचना !!!

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ (कोरोना भाईरस) को संक्रमण बढ्दै गएको परिप्रेक्ष्यमा नेपाल सरकार CCMC निर्देशन समितिको मिति २०७८/०१/१२ गतेको प्रेस विज्ञप्तिअनुसार पोखरा विश्वविद्यालयले लिने भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित सम्पूर्ण परीक्षाहरू स्थगित भैसकेको सन्दर्भमा अब पोखरा विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षाहरूलाई बैकल्पिक विधिबाट सुचारू गर्ने गरी प्रक्रिया अगाडि बढाइने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।

 

आज्ञाले,

लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७८ बैशाख १५ गते बुधबार ।

 

 

Next Articles
Array ( [post_type] => notice [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 28597 ) )