Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260818 [compare] => > [type] => NUMERIC ) ) )

पोखरा विश्वविद्यालयको आधिकारिक इमेल सम्बन्धमा !

19/02/2024

पोखरा विश्वविद्यालयको आधिकारिक इमेल सम्बन्धमा !


आजको मितिमा बिधार्थिहरुले अत्यधिक रुपमा Login Attempt गर्नाले gmail server मा high trffice र response time ko समस्याले पोखरा विश्वविद्यालयको आधिकारिक @pu.edu.np domain भएको email account बाट gmail मा केही दिन कुनैपनि प्रकारको email नजाने व्यहोरा सम्पूर्ण  शिक्षक तथा कर्मचारीमा जानकारी गराउन चाहन्छौं । साथै gmail बाट @pu.edu.np भएको email account मा भने email आउनेछ, तर reply का  निमित्त  personal gmail प्रयोग गरनुपर्ने व्यहोरा जानकारी गराउन चाहन्छौं ।

Next Articles
Array ( [post_type] => notice [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 35378 ) )