पोखरा विश्वविद्यालयले परीक्षा समितिको सदस्य पदमा हालै ४ जना महानुभावहरूलाई मनोनयन गरेको छ । पोखरा विश्वविद्यालय परीक्षा सञ्चालनसम्बन्धी नियमावली २०५८ को नियम ४ को उप–नियम १ (ख), (ग), (घ) र (ङ्) बमोजिम उक्त समितिमा मनोनयन हुनुहुनेहरूमा क्रमशः विज्ञान तथा प्रविधि सङ्कायका डीन डा. सुरेशप्रसाद बास्तोला, ला ग्राण्डी ईन्टरनेशनल कलेज, पोखराका प्रिन्सिपल डा. धनपति न्यौपाने तथा स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयका उपप्राध्यापकद्वय उमेशसिंह यादव र पूर्णबहादुर खाँड हुनुहुन्छ । विश्वविद्यालयका रजिष्टार अध्यक्ष र परीक्षा नियन्त्रक सदस्य–सचिव रहने उक्त समितिमा मनोनित सदस्यहरूको पदावधि २ (दुई) वर्षको हुनेछ ।
Next Articles
- Mphil/PhD in Management को प्रवेश परीक्षा तथा अन्तर्वार्ता सम्बन्धि सूचना !
- Girls Hostel Result 2026-First List
- विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्ति छनौंट प्रवेश परीक्षा (MARCH INTAKE-2026) मा सहभागी उम्मेदवारहरुको PASS LIST प्रकाशित सम्बन्धि सूचना ।
- व्यवस्थापन संकाय स्नातकोत्तरतह छात्रवृत्तिको उत्तिर्ण सूचि (PASS LIST) प्रकाशित सम्बन्धि सूचना ।
- Invitation for Electronic Bids
- Pokhara University Student Portal (PUSP) सञ्चालन सम्बन्धी सूचना !
- Notice for Extension of Last Date of Application for Master of Health Informatics (MHI)
- KOICA Scholarship Opportunity: Masters in AI-Embedded Systems at Daegu University (Fall 2026)
- Mphil/PhD प्रवेश परीक्षा तथा अन्तर्वार्ता स्थगन भएको सम्बन्धि सूचना !
- Invitation for Bid