Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260826 [compare] => > [type] => NUMERIC ) ) )

उन्नाइसौं सभा असार २० गते बस्दै

17/06/2018
पोखरा विश्वविद्यालयको १९ साधारण सभाको बैठक सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीको अध्यक्षतामा २०७५ साल असार २० गते बुधबारका दिन विहान ११ः०० बजे पोखरा विश्वविद्यालयको सभाकक्ष लेखनाथ, कास्कीमा बस्ने भएको छ । पोखरा विश्वविद्यालय ऐन २०५३ को दफा ८(२) अनुसार बस्ने उक्त सभामा उपकुलपति प्रा. चिरञ्जीवी शर्माले विश्वविद्यालयको १८ औं सभाले पारित गरेका प्रमुख कार्यक्रमहरूको प्रगति समिक्षा र आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ भने रजिष्ट्रार गोविन्द प्रसाद शर्माले आर्थिक वर्ष २०७४/७५ को प्रगति समिक्षा र आय–व्ययको यथार्थ विवरण तथा आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्नु हुनेछ ।