पोखरा विश्वविद्यालय श्रमिक शान्ती क्याम्पस, ललितपुर, च्यासलको Fall 2025 को लागि BALLB, BCSIT र BAIDS कार्यक्रमहरूको भर्नाका लागि आवेदन दिने मिति २०८२ कार्तिक २६ गते (November 12, 2025) सम्म थप गरिएको र मिति २०८२ असोज ३० गते (October 16, 2025) लिने भनिएको प्रवेश परीक्षा मिति २०८२ कार्तिक २८ गते (November 14, 2025) का लागि सारिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
प्रवेश परीक्षा मिति तथा समय तालिका
१. BALLB, BCSIT
२०८२ कार्तिक २८ गते, बिहान ८:०० बजे देखि ११ :०० बजे सम्म
२. BAIDS
२०८२ कार्तिक २८ गते, दिउसो १:००बजे देखि ०४ :०० बजे सम्म
भर्ना समिति
श्रमिक शान्ती क्याम्पस, पोखरा विश्वविद्यालय