व्यवस्थापन संकाय र मानविकी सामाजिकशास्त्र संकाय, अन्तर्गत स्नातकतह छात्रवृत्ति छनौंट परीक्षा २०८२ मा सहभागी भई (Merit List) मा परेका विविध कारणले अनुसूचि–४ भर्न छुटेका सार्वजनिक विद्यालय र School Type- Public/Others का उम्मेदवारहरुले अनुसूचि –४ को अनलाईन फाराम भर्ने तथा व्यवस्थापन संकाय अन्तर्गत स्नातकतह छात्रवृत्ति छनौंट परीक्षा २०८२ मा सहभागी भई (Merit List) मा परेका School Type- Others का बाँकी उम्मेदवारहरुको Third Awarded list प्रकाशन सम्बन्धी सूचना ।