विज्ञान तथा प्रविधि संकाय अन्तर्गत (क) र (ख) स्नातकतह छात्रवृत्ति छनौट प्रवेश परीक्षा २०८२ मा सहभागी भई (Merit List) परेका तथा विविध कारणले अनुसूचि -४ भर्न छुटेका सार्वजनिक विद्यालय र School Type-Others का समूह (क) र (ख) का उम्मेदवारहरुले अनुसूचि -४ को अनलाईन फाराम भर्ने सम्बन्धि सूचना ।

03/12/2025
Next Articles