पोखरा विश्वविद्यालय, श्रमिक शान्ती क्याम्पस, च्यासल, ललितपुरमा मिति २०८२/०७/२८ गते सञ्चालन गरिएको स्नातक तहका B.A.LL.B, BAIDS र BCSIT कार्यक्रमहरुको केही सिट रीक्त रहेकाले इच्छुक विद्यार्थीले यथाशीघ्र भर्नाका लागि यस क्याम्पसको प्रशासन शाखामा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ ।