मिति २०८२/०८/१
पोखरा विश्वविद्यालय, श्रमिक शान्ती क्याम्पस, च्यासल, ललितपुरमा मिति २०८२/०७/२८ गते सञ्चालन गरिएको स्नातक तहका B.A.LL.B, BAIDS र BCSIT कार्यक्रमहरुको प्रवेश परीक्षाको प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको नतिजा प्रकाशित गरिएको छ । साथै सफल उम्मेदवारहरुले मिति २०८२/०८/१५ गते कार्यालय समय भित्र सम्पुर्ण सक्कल प्रमाणपत्रहरु सहित भर्ना गर्नुहुन यसै सूचना मार्फत जानकारी गराईन्छ ।
भर्ना समिति
पोखरा विश्वविद्यालय, श्रमिक शान्ती क्याम्पस
च्यासल , ललितपुर
च्यासल , ललितपुर
Merit List