पोखरा विश्वविद्यालयले परीक्षा समितिको सदस्य पदमा हालै ४ जना महानुभावहरूलाई मनोनयन गरेको छ । पोखरा विश्वविद्यालय परीक्षा सञ्चालनसम्बन्धी नियमावली २०५८ को नियम ४ को उप–नियम १ (ख), (ग), (घ) र (ङ्) बमोजिम उक्त समितिमा मनोनयन हुनुहुनेहरूमा क्रमशः विज्ञान तथा प्रविधि सङ्कायका डीन डा. सुरेशप्रसाद बास्तोला, ला ग्राण्डी ईन्टरनेशनल कलेज, पोखराका प्रिन्सिपल डा. धनपति न्यौपाने तथा स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयका उपप्राध्यापकद्वय उमेशसिंह यादव र पूर्णबहादुर खाँड हुनुहुन्छ । विश्वविद्यालयका रजिष्टार अध्यक्ष र परीक्षा नियन्त्रक सदस्य–सचिव रहने उक्त समितिमा मनोनित सदस्यहरूको पदावधि २ (दुई) वर्षको हुनेछ ।
Next Articles
- सिभिल र मेकानिकल ल्याबका सामाग्री मर्मतको शिलबन्दी दरभाउपत्र आह्वानको सूचना !
- Admission Open: Master of Health Informatics (MHI) for 2026
- Entrance Result:PhD in Humanities/Social Sciences-Research Only Track
- Invitation for bids for the Procurement & Supply of Books
- Notice: Student Walfare and Extra Curricular Directorate
- नतिजा प्रकाशन सम्बन्धी सूचना !
- Notice regarding PhD entrance exam:FHSS
- स्थानिय बिदा सम्बन्धी सूचना !
- परीक्षा नियन्त्रण कार्यालयको सेवा बन्द रहने सम्बन्धी सूचना !
- Invitation for Electronic Bids