पोखरा विश्वविद्यालयले भोलि मिति २०७० श्रावण २९ गते मंगलबारका दिन गुरुङ्ग जातिको ट्होटें पर्वका दिन स्थानीय विदा दिने निर्णय गरेकोले उक्त दिन विश्वविद्यालयको पठन पाठनदेखि सम्पूर्ण प्रशासनिक कामकाजहरु पूर्णरुपमा बन्द रहने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।
Next Articles
- पोखरा विश्वविद्यालयका कार्यकारी निर्देशकहरु (अनुसन्धान केन्द्र र पाठ्यक्रम विकास केन्द्र) नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको दरखास्त आह्वान सम्वन्धी सूचना !
- पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको सह-परीक्षा नियन्त्रक नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको दरखास्त आह्वान सम्वन्धी सूचना !
- खेलकुद सामग्रीहरू फिर्ता गर्ने तथा खेल मैदान सरसफाइ गर्ने सम्बन्धी सूचना !
- कोर्स करार सेवामा शिक्षक पदपूर्ति सम्बन्धी सूचना: स्कुल अफ ईन्जिनियरिङ्ग !
- Re:Call for Applications: Erasmus+Staff Mobility (Teaching) to the University of Belgrade
- पूर्णकालिन करार सेवामा शिक्षक पदपूर्ति सम्बन्धी सूचना !
- पोखरा विश्ववद्यालय शिक्षण अस्पताल:पदपूर्ति सम्बन्धि सूचनामा सच्याईएको जानकारी !
- स्नातकतह छात्रवृत्ति:रिक्त रहन गएका केहि सिटहरुमा ईच्छुक उम्मेदवारहरुलाई भर्ना हुनका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना ।
- विद्यार्थी कल्याण एवम् अतिरिक्त क्रियाकलाप निर्देशनालयको सूचना !
- श्रमिक शान्ति क्याम्पस, ललितपुरको लागि पूर्णकालिन करार सेवामा आवेदन गर्ने शिक्षकहरुको अन्तिम (लिखित तथा अन्तर्वार्ता ) को नतिजा प्रकाशन सम्बन्धी सूचना ।