वि.सं. २०६९ चैत्र १४ गते तराई क्षेत्रमा फागु पूर्णिमा मनाईने भएकोले पोखरा विश्वविद्यालयको मिति २०६९ चैत्र ११ गतेको निर्णयानुसार उक्त फागु पूर्णिमाको दिन विश्वविद्यालयमा स्थानीय बिदा दिने निर्णय भएको व्यहोरा सूचित गरिन्छ ।
Next Articles
- पोखरा विश्वविद्यालयका कार्यकारी निर्देशकहरु (अनुसन्धान केन्द्र र पाठ्यक्रम विकास केन्द्र) नियुक्तिका लागि उम्मेदवारहरूको Shortlist प्रकाशन सम्बन्धी सूचना !
- पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको सह-परीक्षा नियन्त्रक नियुक्तिका लागि उम्मेदवारहरूको Shortlist प्रकाशन सम्बन्धी सूचना !
- स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजः अन्तर्वार्ता सम्बन्धी सूचना !
- आवेदनको समयावधि थप सम्बन्धमा:स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज
- पोखरा विश्वविद्यालयका कार्यकारी निर्देशकहरु (अनुसन्धान केन्द्र र पाठ्यक्रम विकास केन्द्र) नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको दरखास्त आह्वान सम्वन्धी सूचना !
- पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको सह-परीक्षा नियन्त्रक नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको दरखास्त आह्वान सम्वन्धी सूचना !
- खेलकुद सामग्रीहरू फिर्ता गर्ने तथा खेल मैदान सरसफाइ गर्ने सम्बन्धी सूचना !
- कोर्स करार सेवामा शिक्षक पदपूर्ति सम्बन्धी सूचना: स्कुल अफ ईन्जिनियरिङ्ग !
- Re:Call for Applications: Erasmus+Staff Mobility (Teaching) to the University of Belgrade
- पूर्णकालिन करार सेवामा शिक्षक पदपूर्ति सम्बन्धी सूचना !