श्रमिक शान्ती क्याम्पसको BALLB, BCSIT र BAIDS कार्यक्रमहरूको भर्ना आवेदन मिति तथा प्रवेश परीक्षा सम्बन्धी जरुरी सूचना ।

15/10/2025

पोखरा विश्वविद्यालय श्रमिक शान्ती क्याम्पस, ललितपुर, च्यासलको Fall 2025 को लागि BALLB, BCSIT र BAIDS कार्यक्रमहरूको भर्नाका लागि आवेदन दिने मिति २०८२ कार्तिक २६ गते (November 12, 2025) सम्म थप गरिएको र मिति २०८२ असोज ३० गते (October 16, 2025) लिने भनिएको प्रवेश परीक्षा मिति २०८२ कार्तिक २८ गते (November 14, 2025) का लागि सारिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

प्रवेश परीक्षा मिति तथा समय तालिका

१. BALLB, BCSIT
२०८२ कार्तिक २८ गते, बिहान ८:०० बजे  देखि ११ :०० बजे सम्म

२. BAIDS
२०८२ कार्तिक २८ गते, दिउसो १:००बजे  देखि ०४ :०० बजे सम्म

भर्ना समिति
श्रमिक शान्ती क्याम्पस, पोखरा विश्वविद्यालय

Next Articles