पोखरा विश्वविद्यालयले भोलि मिति २०७० श्रावण २९ गते मंगलबारका दिन गुरुङ्ग जातिको ट्होटें पर्वका दिन स्थानीय विदा दिने निर्णय गरेकोले उक्त दिन विश्वविद्यालयको पठन पाठनदेखि सम्पूर्ण प्रशासनिक कामकाजहरु पूर्णरुपमा बन्द रहने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।
Next Articles
- प्रयोगात्मक तथा अन्तर्वार्ता सम्बन्धि सूचना !
- Invitation for Bids
- Application Open Notice for Doctoral Studies-Research only Track 2026:Faculty of Humanities and Social Sciences
- तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता सम्बन्धी सूचना !
- पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको लिखित परीक्षा सम्बन्धी सूचना !
- लिखित परीक्षा स्थगित गरिएको सम्बन्धी सूचना !:स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज !
- लिखित परीक्षा स्थगित गरिएको सम्बन्धी सूचना !
- स्वास्थ्य विज्ञान संकाय अन्तर्गतका स्नातक तहको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना !
- लिखित परीक्षा सम्बन्धी सूचना:स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज !
- पोखरा विश्वविद्यालयका कार्यकारी निर्देशकहरु (अनुसन्धान केन्द्र र पाठ्यक्रम विकास केन्द्र) नियुक्तिका लागि उम्मेदवारहरूको Shortlist प्रकाशन सम्बन्धी सूचना !