कार्यालय सञ्चालन सम्बन्धी सूचना

13/09/2025

मुलुकमा उत्पन्न पछिल्ला घटनाक्रममा सुधार भई आवतजावत सहज भएको कारण, पोखरा विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण प्रशासनिक कामकाज भोलि मिति २०८२ भदौ २९ गते आइतबारदेखि नियमित रूपमा सुचारु हुने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।


सूचना अधिकारी
पोखरा विश्वविद्यालय, पोखरा–३०, कास्की ।
२०८२ भदौ २८ गते शनिबार ।

Next Articles