श्रमिक शान्ती क्याम्पसको BALLB, BCSIT र BAIDS कार्यक्रमहरूको भर्ना आवेदन मिति तथा प्रवेश परीक्षा सम्बन्धी जरुरी सूचना ।

12/09/2025

देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै, पोखरा विश्वविद्यालय श्रमिक शान्ती क्याम्पस, ललितपुर, च्यासलको Fall 2025 को लागि BALLB, BCSIT र BAIDS कार्यक्रमहरूको भर्नाका लागि आवेदन दिने मिति २०८२ असोज २८ गते (October 14, 2025) सम्म थप गरिएको र मिति २०८२ भाद्र ३१ गते लिने भनिएको प्रवेश परीक्षा मिति २०८२ असोज ३० गते (October 16, 2025) का लागि सारिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

भर्ना समिति
श्रमिक शान्ती क्याम्पस, पोखरा विश्वविद्यालय

Next Articles