मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण, मिति २०८२ भदौ २५ र २६ गते दुई दिन पोखरा विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण प्रशासनिक तथा पठनपाठन कार्यहरू, विद्यार्थीहरूको हस्पिटल, फिल्ड र अन्य शैक्षिक गतिविधि बन्द रहने, तर पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक सेवा यथावत् सञ्चालनमा रहने जानकारी सम्बन्धित सबैलाई यसै सूचना मार्फत सूचित गरिन्छ।
![]()
सूचना अधिकारी
पोखरा विश्वविद्यालय, पोखरा–३०, कास्की ।
२०८२ भदौ २४ गते मङ्गलबार ।