शैक्षिक कार्यक्रमहरु नबिकरण गर्ने सिलसिलामा विवरण भर्ने बारेको सूचना

शैक्षिक कार्यक्रमहरु नबिकरण गर्ने सिलसिलामा विवरण भर्ने बारेको सूचना

पोखरा विश्वविद्यालयका सम्पूर्ण सम्बन्धन प्राप्त कलेजहरुलाई संलग्न अनुसारको बिवरण भरि Scan गरि यथासिघ्र इमेल [email protected] मार्फत योजना तथा कार्यक्रम महाशाखामा पठाउन हुन र Original Copy हाललाई कलेजमा नै सुरक्षित राख्न अनुरोध छ । नविकरण गर्ने प्रयोजनार्थ यस महाशाखाले अनुगमन टोली खटाएका बखत Original Copy पनि बुझाउनु पर्ने जानकारी गराउँछौं ।

कलेज नविकरणका सूचकहरू

योजना तथा कार्यक्रम महाशाखा
पोखरा विश्वविद्यालय