20th meeting of the Pokhara University Senate

:

पोखरा विश्वविद्यालय
२० औं साधारण सभाको बैठक

 

पोखरा विश्वविद्यालयको २० औं सभाको बैठक कुलपति सम्माननीय प्रधानमन्त्री के.पि. शर्मा ओलीज्यूको अध्यक्षता र सह–कुलपति माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलज्यूको समुपस्थितिमा सम्पन्न हुँदैछ ।

मितिः    २०७६ असार १७ गते । 
स्थानः    प्रधानमन्त्रीको नीजि सचिवालय, बालुवाटार, काठमाडौं ।
समयः    बिहान ११ः०० बजेदेखि ।

सभामा पेश हुने प्रस्तावहरू

१.  उपकुलपतिद्वारा आ.व. २०७६/०७७ का लागि प्रस्तुत नीति तथा कार्यक्रमसम्बन्धी प्रस्ताव
२. पोखरा विश्वविद्यालयका केही नियमावलीहरूको संशोधन प्रस्ताव
३. आ.व. २०७४/०७५ को वास्तविक, आ.व. २०७५/०७६ को संशोधित अनुमान र आ.व. २०७६/०७७ को प्रस्तावित आय–व्ययसम्बन्धी  प्रस्ताव
४. विविध