No Picture
News & Events

स्ववियु पदाधिकारीको शपथ ग्रहण तथा पदस्थापन

April 18, 2018

पोखरा विश्वविद्यालयले हालै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनबाट निर्वाचित भएका पदाधिकारीहरूलाई शपथ ग्रहण तथा पदस्थापन गराएको छ । विश्वविद्यालयमा २०७५ बैशाख ५ गते बुधबार आयोजित एक कार्यक्रमबीच पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्मा र […]

No Picture
News & Events

स्व.वि.यू. निर्वाचनमा उत्साहजनक सहभागिता, ८५ प्रतिशत मत खस्यो

April 4, 2018

पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया उत्साहजनक सहभागितामा आज सम्पन्न भएको छ । उक्त चुनावको मतदान प्रक्रिया विहान ८ बजेदेखि शुरू भई बेलुका ६ बजे सकिएको थियो । कुल २ हजार ८९ […]

No Picture
News & Events

उद्यमशिलता विकासमा कार्यशाला सम्पन्न

March 26, 2018

पोखरा विश्वविद्यालयले उद्यमशिलता विकास विषयमा ४ वर्षे स्नातकतहको कार्यक्रमको पाठ्यक्रम विकासका लागि ३ दिने कार्यशाला सम्पन्न गरेको छ । नेपाल सरकार उद्योग मन्त्रालय एवम् लघु उद्यम विकास कार्यक्रम, संयूक्त राष्टसंघ विकास कार्यक्रम नेपालको सहकार्यमा पोखरा […]

No Picture
News & Events

कोरियन भाषा शिक्षामा कक्षा सञ्चालन

February 9, 2018

पोखरा विश्वविद्यालयमा (२०७४ माघ २६ गते शुक्रबारका दिन) कोरियन भाषा शिक्षामा कक्षा सञ्चालनको समुद्घाटन गरिएको छ । कोरिया अन्तर्राष्टिय सहयोग एजेन्सी (कोइका) र पोखरा विश्वविद्यालयबीच कार्यसहमति भई सञ्चालन भएको उक्त समुद्घाटन समारोहको सभापतित्व व्यवस्थापन संकाय, […]

No Picture
News & Events

Boot-camp News

January 24, 2018

A five day long Z-camp – Innovative Entrepreneurs Boot Camp is currently being held by Curriculum Development Committee (CDC), Pokhara University for the professors from it’s constituents and affiliated colleges in Hotel Pokhara Grande since […]

No Picture
News & Events

परीक्षालाई स्तरीय तुल्याउने हेतु कार्यशाला सम्पन्न

January 19, 2018

पोखरा विश्वविद्यालयले परीक्षालाई व्यवस्थितरूपमा स्तरीय र मर्यादित तुल्याउने हेतु देशका विभिन्न स्थानमा परीक्षा र मूल्यांकन प्रणाली विषयमा एक, एक दिने कार्यशाला आयोजना गरी सम्पन्न गरेको छ । पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको आयोजना र विश्वविद्यालय […]

No Picture
News & Events

MBA-Entrepreneurship and Innovation कार्यक्रमको पाठ्यक्रम बिकाससम्बन्धी कार्यशाला सम्पन्न

January 18, 2018

  मिति २०७४/१०/४ गते बिहीबारका दिन दक्षिण कोरियाको Handong Global University को सहकार्यमा पोखरा विश्वविद्यालय पाठ्यक्रम बिकास केन्द्रको आयोजनामा दुई बर्षे MBA-Entrepreneurship and Innovation कार्यक्रमको पाठ्यक्रम बिकाससम्बन्धी एक दिने कार्यशाला काठमाण्डौमा सम्पन्न भयो। उक्त कार्यशालामा पोखरा […]

No Picture
News & Events

उद्यमशिलता विकासमा स्नातकतहको पाठ्यक्रम विकाससम्बन्धी कार्यशाला सम्पन्न

January 11, 2018

मिति २०७४ पौष २७ गते नेपाल सरकार उद्योग मन्त्रालयको सहकार्यमा पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायद्धारा आयोजित उद्यमशिलता विकास विषयमा चार वर्षे स्नातकतहको पाठ्यक्रम विकाससम्बन्धी एक दिने कार्यशाला सम्पन्न भयो । उक्त कार्यशालाका विशेष अतिथि […]

No Picture
News & Events

पोखरा विश्वविद्यालयको परीक्षा र मूल्यांकन प्रणालीमा वर्कसप सम्पन्न

January 11, 2018

पोखरा विश्वविद्यालय (पोवि) को परीक्षा प्रणालीलाई थप कसरी वैज्ञानिक, समयसापेक्ष र गुणस्तरयुक्त तुल्याउने भन्ने सम्बन्धमा पोखरामा २०७४ पौष २७ गते बिहीबार एकदिने कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यशालालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै विश्वविद्यालयका […]

No Picture
News & Events

समूदाय विकासका लागि उपयुक्त प्रविधिमा आधारित उद्यमशिलता तालिम शुरु

December 19, 2017

पोखरा विश्वविद्यालय र नेपाल इनोभेशन टेक्नोलोजी एण्ड इन्टरप्रेन्यूरसीप सेन्टर (नाइटेक) को संयुक्त पहलमा तीनदिने समूदाय विकासका लागि उपयुक्त प्रविधिमा आधारित उद्यमशिलता तालिम सोमबारदेखि पोखरामा शुरु भएको छ । २०७४ पुस ३ गतेदेखि ५ गतेसम्म विभिन्न […]

1 2 3 5