PhD in Development Studies कार्यक्रमको Orientation Program स्थगन सम्बन्धी सूचना !
यस Faculty of Humanities and Social Sciences अन्तर्गत सन्चलित PhD in Development Studies कार्यक्रममा Fall-2025 मा भर्ना भएका बिधार्थिहरुको मिती २०८२/०५/२९ गते तद्अनुसार (14 September, 2025) मा हुने भनिएको Orientation कार्यक्रम देशको परिस्थिति लाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागी स्थगित भएको जानकारी गरौउदछौ !
Faculty of Humanities and Social Sciences
Pokhara University
मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण, मिति २०८२ भदौ २५ र २६ गते दुई दिन पोखरा विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण प्रशासनिक तथा पठनपाठन कार्यहरू, विद्यार्थीहरूको हस्पिटल, फिल्ड र अन्य शैक्षिक गतिविधि बन्द रहने, तर पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक सेवा यथावत् सञ्चालनमा रहने जानकारी सम्बन्धित सबैलाई यसै सूचना मार्फत सूचित गरिन्छ।

सूचना अधिकारी
पोखरा विश्वविद्यालय, पोखरा–३०, कास्की ।
२०८२ भदौ २४ गते मङ्गलबार ।
मुलुकमा उत्पन्न पछिल्ला घटनाक्रमका कारण आवतजावत कठिन हुने देखिएकाले, आज मिति २०८२ भदौ २४ गते, मंगलबारका दिन पोखरा विश्वविद्यालयअन्तर्गतका प्रशासनिक कामकाज बाहेकका सबै पठनपाठन कार्यहरू तथा विद्यार्थीहरूले गर्ने हस्पिटल, फिल्ड र अन्य शैक्षिक गतिविधिहरू पूर्ण रूपमा बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

सूचना अधिकारी
पोखरा विश्वविद्यालय
पोखरा–३०, कास्की ।
२०८२ भदौ २४ गते मङ्गलबार ।
सम्पर्कका लागि
पोखरा विश्वविद्याल स्वास्थ्य विज्ञान सङ्काय
फोन नम्बरः ०६१–५०४०७२