पोखरा विश्ववद्यालय शिक्षण अस्पतालको निर्देशक नियुक्ति लागि नाम सिफारिस गर्न गठित छनौट समितिबाट न्युनतम योग्यता पुगेका उमेदवारहरुको अल्पसुची (Short List) प्रकाशनसम्बन्धी सूचना !

 

व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तह छात्रवृत्ति कार्यक्रमको योग्यताक्रम सूचि (Merit List) प्रकाशित गरिएको सम्बन्धि सूचना ।

Click here..

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्कूल अफ इन्जिनियरिङको स्कूल निर्देशक नियुक्तिका लागि उम्मेदवारहरूको Shortlist प्रकाशन सम्बन्धी सूचना !

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय अन्तर्गत स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजको स्कूल निर्देशक नियुक्तिका लागि उम्मेदवारहरूको Shortlist प्रकाशन सम्बन्धी सूचना !

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्कूल अफ इन्जिनियरिङको स्नातक तह  (पूर्ण शुल्कीय) पुन:भर्ना सम्बन्धी सूचना !

विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्ति छनौंट प्रवेश परीक्षा (August Intake-2025) मा सहभागी उम्मेदवारहरुको Pass List प्रकाशित सम्बन्धि सूचना ।

Click here

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत  स्कूल अफ बिजनेसको निर्देशक नियुक्तिका लागि उम्मेदवारहरूको Shortlist प्रकाशन सम्बन्धी सूचना !

मानविकी तथा सामाजिकशास्त्र संकायअन्र्तगत स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ्गका स्नातक तहका कार्यक्रमहरुको पुर्णशुल्किय प्रवेश परीक्षाको नतिजा तथा भर्ना सम्बन्धी सूचना !

विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्कूल अफ इन्जिनियरिङको स्नातकोत्तर तह २०८२ (पूर्ण शुल्कीय) भर्ना सम्बन्धी सूचना !

पोखरा विश्वविधालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह SCHOLARSHIP PROGRAM को ADMIT CARD PRINT गर्ने संम्बन्धि सूचना !

Click here..

विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्कूल अफ इन्जिनियरिङको 2025 स्नातकोत्तर तह (पूर्ण शुल्कीय) प्रवेश परीक्षाको अन्तिम योग्यतक्रम सुची (Final Merit List) प्रकाशन सम्बन्धी सूचना !

Notice

Merit List

कोर्ष करार सेवामा शिक्षक पदपुर्तिको नतिजा प्रकाशनसम्बन्धी सूचना !

Call for Applications:Erasmus+Staff Mobility (Teaching/Training) to the University of Belgrade

कार्यक्रम स्थान्तरण गर्ने सम्बन्धी सूचना :स्कूल अफ इन्जिनियरिङ !

Invitation For Sealed Quotation

पूर्णकालिन करार सेवामा शिक्षक आवश्यकता सम्बन्धि सूचना !

 

Notice

Curriculum-for-Lecturer-Level-Examination


Application_Form_for_the_Post_of_Lecturer


पोखरा विश्वविद्यालय श्रमिक शान्ति क्याम्पस, ललितपुरमा स्नातकतह छात्रवृत्ति कार्यक्रमहरुमा भर्नाको लागि आवेदन दिने समय थप भएको सम्बन्धि सूचना ।

Click here for more details..

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय अन्तर्गत स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजको स्कूल निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनौट तथा सिफारिस समितिको दरखास्त आह्वान सम्बन्धी सूचना !

Notice

पोखरा विश्वविद्यालयका विभिन्न स्कूलमा स्कूल निर्देशक छनौट तथा सिफारिस सम्बन्धी कार्यबिधि, २०८२

मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गतको Master of Philosophy (MPhil) तथा Master तहको छात्रबृत्तिको Awarded list प्रकाशित सम्बन्धी सूचना !

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्कूल अफ इन्जिनियरिङ निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको दरखास्त आह्ववान सम्बन्धी सूचना !

Notice

पोखरा विश्वविद्यालयका विभिन्न स्कूलमा स्कूल निर्देशक छनौट तथा सिफारिस सम्बन्धी कार्यबिधि, २०८२


पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत  स्कूल अफ बिजनेसको निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको दरखास्त आह्ववान सम्बन्धी सूचना !

Notice

पोखरा विश्वविद्यालयका विभिन्न स्कूलमा स्कूल निर्देशक  छनौट तथा सिफारिस सम्बन्धी  कार्यबिधि, २०८२

 

Notice:International Relation Center

कोर्ष करार सेवामा शिक्षक पदपूर्ति सम्बन्धी सूचना: स्कूल अफ इन्जिनियरिङ !

व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित स्नातकोत्तरतह MBA/MCIS/MHCM छात्रवृत्ति कार्यक्रमको उत्तिर्ण सूचि (Pass List) प्रकाशित सम्बन्धि सूचना !

Click here for more details..

श्रमिक शान्ती क्याम्पसको BALLB, BCSIT र BAIDS कार्यक्रमहरूको भर्ना आवेदन मिति तथा प्रवेश परीक्षा सम्बन्धी जरुरी सूचना ।

पोखरा विश्वविद्यालय श्रमिक शान्ती क्याम्पस, ललितपुर, च्यासलको Fall 2025 को लागि BALLB, BCSIT र BAIDS कार्यक्रमहरूको भर्नाका लागि आवेदन दिने मिति २०८२ कार्तिक २६ गते (November 12, 2025) सम्म थप गरिएको र मिति २०८२ असोज ३० गते (October 16, 2025) लिने भनिएको प्रवेश परीक्षा मिति २०८२ कार्तिक २८ गते (November 14, 2025) का लागि सारिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

प्रवेश परीक्षा मिति तथा समय तालिका

१. BALLB, BCSIT
२०८२ कार्तिक २८ गते, बिहान ८:०० बजे  देखि ११ :०० बजे सम्म

२. BAIDS
२०८२ कार्तिक २८ गते, दिउसो १:००बजे  देखि ०४ :०० बजे सम्म

भर्ना समिति
श्रमिक शान्ती क्याम्पस, पोखरा विश्वविद्यालय

पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्तिको AWARDED LIST (College and Program Selection) प्रकाशित सम्बन्धि सूचना !

Click Here..

Admission Open for MDEVS Program (Fee Paying)

Notice regarding Orientation Program: School of Engineering

Master of Philosophy (MPhil) तथा Master तहको छात्रबृत्तिको उतिर्ण सूचि प्रकाशित सम्बन्धी सूचना !

स्नातकोत्तर तथा एम.फिल तह छात्रवृत्तिमा भाग लिन ONLINE FORM भरेका उम्मेदवारले ADMIT CARD PRINT गर्ने सम्बन्धि सूचना !

Click here..

स्कूल अफ इन्जिनियरिङ पोखरा विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तह (पूर्ण शुल्कीय) कार्यक्रमहरुको भर्नाको लागि अनलाईन आवेदन पेश गर्ने समय थप गरीएको सूचना !!

 

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रम August Session-2025 छात्रवृत्ति कार्यक्रममा भागलिने उम्मेदवारहरुले Admit Card प्रिन्ट गर्ने सम्बन्धि सूचना ।

Click here for more details.

विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तह छात्रवृत्ति कार्यक्रमहरुको भर्नाको लागि अनलाइन आवेदन पेश गर्ने समय थप गरिएको सूचना ।

Click here for more details.

पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालयको सूचना !

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्तिको MERIT LIST प्रकाशन सम्बन्धि सूचना !

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्तिको MERIT LIST प्रकाशन सम्बन्धि सूचना !

बोलपत्र स्विकृत गर्ने आशयको सूचना-स्कूल अफ इन्जिनियरिङ

BALLB कार्यक्रमको रिक्त सीटमा भर्ना सम्बन्धी सूचना !

सार्वजनिक विदा सम्बन्धी सूचना।

PhD in Development Studies कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्बन्धी सूचना !

छात्रवृत्तिको आवेदन बुझाउने अन्तिम मिति थप गरिएको सम्बन्धी सूचना :मानविकी तथा सामाजिक शास्त्र संकाय

Notice Regarding Admission in BALLB Fee Paying Category: SDSE, Pokhara University

भर्ना आवेदन मिति थप गरिएको सूचना -स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ

पोखरा विश्वविद्यालय श्रमिक शान्ति क्याम्पस, ललितपुरमा स्नातकतह छात्रवृत्ति कार्यक्रमहरुमा भर्नाको लागि आवेदन दिने समय थप भएको सम्बन्धि सूचना ।

Click here..

कार्यालय सञ्चालन सम्बन्धी सूचना

मुलुकमा उत्पन्न पछिल्ला घटनाक्रममा सुधार भई आवतजावत सहज भएको कारण, पोखरा विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण प्रशासनिक कामकाज भोलि मिति २०८२ भदौ २९ गते आइतबारदेखि नियमित रूपमा सुचारु हुने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।


सूचना अधिकारी
पोखरा विश्वविद्यालय, पोखरा–३०, कास्की ।
२०८२ भदौ २८ गते शनिबार ।

श्रमिक शान्ती क्याम्पसको BALLB, BCSIT र BAIDS कार्यक्रमहरूको भर्ना आवेदन मिति तथा प्रवेश परीक्षा सम्बन्धी जरुरी सूचना ।

देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै, पोखरा विश्वविद्यालय श्रमिक शान्ती क्याम्पस, ललितपुर, च्यासलको Fall 2025 को लागि BALLB, BCSIT र BAIDS कार्यक्रमहरूको भर्नाका लागि आवेदन दिने मिति २०८२ असोज २८ गते (October 14, 2025) सम्म थप गरिएको र मिति २०८२ भाद्र ३१ गते लिने भनिएको प्रवेश परीक्षा मिति २०८२ असोज ३० गते (October 16, 2025) का लागि सारिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

भर्ना समिति
श्रमिक शान्ती क्याम्पस, पोखरा विश्वविद्यालय

PhD in Development Studies कार्यक्रमको Orientation Program स्थगन सम्बन्धी सूचना !

PhD in Development Studies कार्यक्रमको Orientation Program स्थगन सम्बन्धी सूचना !

यस Faculty of Humanities and Social Sciences अन्तर्गत सन्चलित PhD in Development Studies  कार्यक्रममा  Fall-2025 मा भर्ना भएका बिधार्थिहरुको मिती २०८२/०५/२९ गते तद्अनुसार (14 September, 2025) मा हुने भनिएको Orientation कार्यक्रम  देशको परिस्थिति लाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागी स्थगित भएको जानकारी गरौउदछौ !

Faculty of Humanities and Social Sciences
Pokhara University

Spring-2025 को परीक्षा स्थगन सम्बन्धी अत्यन्त जरुरी सूचना !

Spring-2025 को परीक्षा स्थगन सम्बन्धी अत्यन्त जरुरी सूचना !

जरूरी सूचना

पोखरा विश्वविद्यालयको सूचना !!!

मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण, मिति २०८२ भदौ २५ र २६ गते दुई दिन पोखरा विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण प्रशासनिक तथा पठनपाठन कार्यहरू, विद्यार्थीहरूको हस्पिटल, फिल्ड र अन्य शैक्षिक गतिविधि बन्द रहने, तर पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक सेवा यथावत् सञ्चालनमा रहने जानकारी सम्बन्धित सबैलाई यसै सूचना मार्फत सूचित गरिन्छ।


सूचना अधिकारी
पोखरा विश्वविद्यालय, पोखरा–३०, कास्की ।
२०८२ भदौ २४ गते मङ्गलबार ।

२०८२ भदौ २५ र २६ गतेको परीक्षा स्थगन सम्बन्धी सूचना !

 २०८२ भदौ २५ र २६ गतेको परीक्षा स्थगन सम्बन्धी सूचना