पद प्रमाणीकरण सम्बन्धी सूचना :पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय !
पोखरा विश्वविधालय श्रमिक शान्ति कलेजमा स्नातकतह छात्रवृत्ति प्रवेश परीक्षामा भाग लिन Online Form भरेका उम्मेदवारहरुले Admit Card Print गर्ने सम्बन्धी सूचना !
स्नातकतह छात्रवृत्ति छनौंट परीक्षाको व्यवस्थापन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय समुह (क) र (ख) अन्तर्गत School Type-Others का उम्मेदवारहरुले अनुसूचि–४ को अनलाईन फाराम भर्ने सम्बन्धि सूचना ।
व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तरतह (August Intake-2025) छात्रवृत्ति छनौंट परीक्षामा योग्य भएका उम्मेदवारहरुको छात्रवृत्ति प्राप्त भएको सूचि (Awarded List) प्रकाशित सम्बन्धि सूचाना ।
विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्ति छनौंट प्रवेश परीक्षा (AUGUST INTAKE-2025) मा सहभागी उम्मेदवारहरुको योग्यता सूचि (MERIT LIST) प्रकाशित सम्बन्धि सूचना ।
स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ्गको स्नातकोत्तर तहको MDEVS कार्यक्रमको पुर्णशुल्किय प्रवेश परीक्षाको नतिजा तथा भर्ना सम्बन्धी सूचना !
स्कूल अफ इन्जिनियरिङको स्नातक तहको पुन:प्रवेश परीक्षा सम्बन्धी सूचना !
स्कूल अफ इन्जिनियरिङको स्नातकोत्तरतह तहको पुन:भर्ना सम्बन्धी सूचना !
पोखरा विश्ववद्यालय शिक्षण अस्पतालको निर्देशक नियुक्ति लागि नाम सिफारिस गर्न गठित छनौट समितिबाट न्युनतम योग्यता पुगेका उमेदवारहरुको अल्पसुची (Short List) प्रकाशनसम्बन्धी सूचना !
व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तह छात्रवृत्ति कार्यक्रमको योग्यताक्रम सूचि (Merit List) प्रकाशित गरिएको सम्बन्धि सूचना ।
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्कूल अफ इन्जिनियरिङको स्कूल निर्देशक नियुक्तिका लागि उम्मेदवारहरूको Shortlist प्रकाशन सम्बन्धी सूचना !
पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय अन्तर्गत स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजको स्कूल निर्देशक नियुक्तिका लागि उम्मेदवारहरूको Shortlist प्रकाशन सम्बन्धी सूचना !
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्कूल अफ इन्जिनियरिङको स्नातक तह (पूर्ण शुल्कीय) पुन:भर्ना सम्बन्धी सूचना !
विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्ति छनौंट प्रवेश परीक्षा (August Intake-2025) मा सहभागी उम्मेदवारहरुको Pass List प्रकाशित सम्बन्धि सूचना ।
पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ बिजनेसको निर्देशक नियुक्तिका लागि उम्मेदवारहरूको Shortlist प्रकाशन सम्बन्धी सूचना !
मानविकी तथा सामाजिकशास्त्र संकायअन्र्तगत स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ्गका स्नातक तहका कार्यक्रमहरुको पुर्णशुल्किय प्रवेश परीक्षाको नतिजा तथा भर्ना सम्बन्धी सूचना !
विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्कूल अफ इन्जिनियरिङको स्नातकोत्तर तह २०८२ (पूर्ण शुल्कीय) भर्ना सम्बन्धी सूचना !
पोखरा विश्वविधालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह SCHOLARSHIP PROGRAM को ADMIT CARD PRINT गर्ने संम्बन्धि सूचना !
विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्कूल अफ इन्जिनियरिङको 2025 स्नातकोत्तर तह (पूर्ण शुल्कीय) प्रवेश परीक्षाको अन्तिम योग्यतक्रम सुची (Final Merit List) प्रकाशन सम्बन्धी सूचना !
कोर्ष करार सेवामा शिक्षक पदपुर्तिको नतिजा प्रकाशनसम्बन्धी सूचना !
Call for Applications:Erasmus+Staff Mobility (Teaching/Training) to the University of Belgrade
कार्यक्रम स्थान्तरण गर्ने सम्बन्धी सूचना :स्कूल अफ इन्जिनियरिङ !
Invitation For Sealed Quotation
पूर्णकालिन करार सेवामा शिक्षक आवश्यकता सम्बन्धि सूचना !
Curriculum-for-Lecturer-Level-Examination
Application_Form_for_the_Post_of_Lecturer
पोखरा विश्वविद्यालय श्रमिक शान्ति क्याम्पस, ललितपुरमा स्नातकतह छात्रवृत्ति कार्यक्रमहरुमा भर्नाको लागि आवेदन दिने समय थप भएको सम्बन्धि सूचना ।
पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय अन्तर्गत स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजको स्कूल निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनौट तथा सिफारिस समितिको दरखास्त आह्वान सम्बन्धी सूचना !
Notice
पोखरा विश्वविद्यालयका विभिन्न स्कूलमा स्कूल निर्देशक छनौट तथा सिफारिस सम्बन्धी कार्यबिधि, २०८२
मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गतको Master of Philosophy (MPhil) तथा Master तहको छात्रबृत्तिको Awarded list प्रकाशित सम्बन्धी सूचना !
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्कूल अफ इन्जिनियरिङ निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको दरखास्त आह्ववान सम्बन्धी सूचना !
Notice
पोखरा विश्वविद्यालयका विभिन्न स्कूलमा स्कूल निर्देशक छनौट तथा सिफारिस सम्बन्धी कार्यबिधि, २०८२
पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ बिजनेसको निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको दरखास्त आह्ववान सम्बन्धी सूचना !
Notice
पोखरा विश्वविद्यालयका विभिन्न स्कूलमा स्कूल निर्देशक छनौट तथा सिफारिस सम्बन्धी कार्यबिधि, २०८२
Notice:International Relation Center
कोर्ष करार सेवामा शिक्षक पदपूर्ति सम्बन्धी सूचना: स्कूल अफ इन्जिनियरिङ !
व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित स्नातकोत्तरतह MBA/MCIS/MHCM छात्रवृत्ति कार्यक्रमको उत्तिर्ण सूचि (Pass List) प्रकाशित सम्बन्धि सूचना !
श्रमिक शान्ती क्याम्पसको BALLB, BCSIT र BAIDS कार्यक्रमहरूको भर्ना आवेदन मिति तथा प्रवेश परीक्षा सम्बन्धी जरुरी सूचना ।
पोखरा विश्वविद्यालय श्रमिक शान्ती क्याम्पस, ललितपुर, च्यासलको Fall 2025 को लागि BALLB, BCSIT र BAIDS कार्यक्रमहरूको भर्नाका लागि आवेदन दिने मिति २०८२ कार्तिक २६ गते (November 12, 2025) सम्म थप गरिएको र मिति २०८२ असोज ३० गते (October 16, 2025) लिने भनिएको प्रवेश परीक्षा मिति २०८२ कार्तिक २८ गते (November 14, 2025) का लागि सारिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
प्रवेश परीक्षा मिति तथा समय तालिका
१. BALLB, BCSIT
२०८२ कार्तिक २८ गते, बिहान ८:०० बजे देखि ११ :०० बजे सम्म
२. BAIDS
२०८२ कार्तिक २८ गते, दिउसो १:००बजे देखि ०४ :०० बजे सम्म
भर्ना समिति
श्रमिक शान्ती क्याम्पस, पोखरा विश्वविद्यालय



















