पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्तिको उत्तिर्ण सूचि (Pass List) प्रकाशित सम्बन्धि सूचना ।

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्तिको उत्तिर्ण सूचि प्रकाशित भएको सूचना सम्बन्धित सबैको लागि जानकारी गराइन्छ । उत्तिर्ण सूचिमा समावेश भएका उम्मेदवारहरुले संलग्न PDF सूचनाको राम्रोसँग अध्ययन गरी सोही बमोजिम गर्न समेत यसै सूचनाबाट जानकारी गराइन्छ ।


https://scholarship.pu.edu.np/news/190