पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूलाई नविकरणका लागि आवश्यक कागजात पेश गर्नेसम्बन्धी सूचना !!!
पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूलाई नविकरण गर्ने सम्बन्धमा विश्वविद्यालयबाट मिति २०७८/०५/२५ गते जारी सूचना अनुसार अनुसूचि १ अनुसारको सूचना हेरी अनुसूचि २ अनुसारको निवेदन, अनुसूचि ३ अनुसारको रकम, अनुसूचि ४ अनुसारको प्रतिबद्धतापत्र लगायत बैंक भौचरको Scan Copy मिति २०७८/०६/१४ गते बिहीबार अपरान्ह ५ः०० बजेभित्र विश्वविद्यालयको योजना तथा कार्यक्रम महाशाखाको ई–मेलः [email protected] मा अपलोड गरि पठाउनु हुन सूचित गरिएको छ । साथै बैंक भौचरको सक्कल प्रति कुरिअरमार्फत अथवा आफैं उपस्थिति भएर बुझाउनु हुन समेत अनुरोध गरिन्छ ।
योजना तथा कार्यक्रम महाशाखा
पोखरा विश्वविद्यालय