व्यवस्थापन संकाय अन्तर्गत स्नातकतह छात्रवृत्ति छनौंट परीक्षा २०८२ मा सहभागी भई (MERIT LIST) मा परेका विविध कारणले अनुसूचि–४ भर्न छुटेका सार्वजनिक विद्यालय र SCHOOL TYPE- PUBLIC/ OTHERS का उम्मेदवारहरुको FOURTH AWARDED LIST प्रकाशन सम्बन्धी सूचना ।

Click here..

विद्यार्थीहरुले ट्रान्सक्रिप्टको लागि आवेदन फारम भर्ने सम्बन्धी सूचना !

Click here..

विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तह छात्रवृत्ति छनौट प्रवेश परीक्षा (AUGUST INTAKE 2025) मा सहभागी उम्मेदवारहरुको FOURTH AWARDED LIST प्रकाशन सम्बन्धि सूचना !

Click here..

Call for Application

विज्ञान तथा प्रविधि संकाय अन्तर्गत (क) र (ख) स्नातकतह छात्रवृत्ति छनौट प्रवेश परीक्षा २०८२ मा सहभागी भई (Merit List) मा  परेका तथा विविध कारणले अनुसूचि -४ भर्न छुटेका सार्वजनिक विद्यालय तथा School Type-Others का समूह (क) र (ख) का उम्मेदवारहरुको  Third Awarded List  प्रकाशन सम्बन्धी सूचना ।

Click here..

कोर्ष करार सेवामा शिक्षक पदपुर्तिको नतिजा प्रकाशन सम्बन्धी सूचना ।

Click here..

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय, अन्तर्गत स्नातकोत्तर तह छात्रवृत्ति छनौट प्रवेश परीक्षा (August Intake 2025) मा Category D अन्तर्गत छात्रवृत्तिमा आवेदन पेश गर्न सम्बन्धि सूचना ।

श्रमिक शान्ति क्याम्पस, ललितपुरमा स्नातकतह छात्रवृत्ति छनौंट परीक्षाको (SECOND AWARDED LIST) प्रकाशन सम्बन्धि सूचना ।

Click here..

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तह छात्रवृत्ति छनौट प्रवेश परीक्षा (August Intake 2025) मा सहभागी उम्मेदवारहरुको Third Awarded List प्रकाशन सम्बन्धि सूचना । 

Click here..

व्यवस्थापन संकाय अन्तर्गत MBA छात्रवृत्ति कार्यक्रमको Third Awarded List प्रकाशित गरिएको सम्बन्धमा ।

Click here..

करार सेवामा शिक्षक पदपूर्ति सम्बन्धी सूचना:पोखरा विश्वविद्यालय, श्रमिक शान्ती क्याम्पस !

व्यवस्थापन संकाय र मानविकी सामाजिकशास्त्र संकाय, अन्तर्गत स्नातकतह छात्रवृत्ति छनौंट परीक्षा २०८२ मा सहभागी भई (Merit List) मा परेका विविध कारणले अनुसूचि–४ भर्न छुटेका सार्वजनिक विद्यालय र School Type- Public/Others का उम्मेदवारहरुले अनुसूचि –४ को अनलाईन फाराम भर्ने तथा व्यवस्थापन संकाय अन्तर्गत स्नातकतह छात्रवृत्ति छनौंट परीक्षा २०८२ मा सहभागी भई (Merit List) मा परेका School Type- Others का बाँकी उम्मेदवारहरुको Third Awarded list प्रकाशन सम्बन्धी सूचना ।

Click here..

लिखित परीक्षा सम्बन्धी सूचना: पोखरा विश्वविद्यालय, श्रमिक शान्ती क्याम्पस !

 

विज्ञान तथा प्रविधि संकाय अन्तर्गत (क) र (ख) स्नातकतह छात्रवृत्ति छनौट प्रवेश परीक्षा २०८२ मा सहभागी भई (Merit List) परेका तथा विविध कारणले अनुसूचि -४ भर्न छुटेका सार्वजनिक विद्यालय र School Type-Others का समूह (क) र (ख) का उम्मेदवारहरुले अनुसूचि -४ को अनलाईन फाराम भर्ने सम्बन्धि सूचना ।

Click here..

विज्ञान तथा प्रविधि संकाय, अन्तर्गत स्नातकोत्तर तह छात्रवृत्ति छनौट प्रवेश परीक्षा (AUGUST INTAKE 2025) मा सहभागी विविध कारणले अनुसूचि -४ भर्न छुटेका सार्वजनिक विद्यालय र SCHOOL TYPE-OTHERS का CATEGORY B र F का उम्मेदवारहरुले अनुसूचि -४ को अनलाईन फाराम भर्ने सम्बन्धि सूचना ।

Click here..

नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना !

व्यवस्थापन संकाय स्नातकोत्तर तह छात्रवृत्तिमा अझै छात्रवृत्ति कोटा रिक्त रहेकोले फारम भर्न सम्बन्धित सबैलाई सूचना मार्फत जानकारी गराईन्छ ।

Click here..

श्रमिक शान्ति क्याम्पस, ललितपुरमा स्नातकतह छात्रवृत्ति छनौंट परीक्षाको (Awarded List) प्रकाशन सम्बन्धि सूचना ।

Click here..

Invitation for Sealed Quotation

विज्ञान तथा प्रविधि संकाय समुह (क) र (ख) स्नातकतह छात्रवृत्ति छनौंट परीक्षाको SCHOOL -TYPE OTHERS का उम्मेदवारहरुले अनुसूचि–४ को अनलाईन फाराम भर्ने सम्बन्धि सूचना ।

Click here for more details..

स्कुल अफ ईन्जिनियरिङ्गको कोर्ष करार सेवामा शिक्षक पदपुर्ति सम्बन्धी सूचना।

Click here..

 व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तरतह (AUGUST INTAKE 2025) छात्रवृत्ति छनौंट परीक्षामा योग्य भएका उम्मेदवारहरुको छात्रवृत्ति प्राप्त भएको सूचि (SECOND AWARDED LIST) प्रकाशित सम्बन्धि सूचाना ।

Click here

 विभिन्न शैक्षिक एवम् प्रशासनिक पदहरुको लागि आवेदन फारम र पाठ्यक्रम सम्बन्धी सूचना !

 

विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्ति छनौंट प्रवेश परीक्षा (AUGUST INTAKE-2025) मा सहभागी उम्मेदवारहरुको SECOND AWARDED LIST प्रकाशित सम्बन्धि सूचना ।

Click here for more details..

School of Engineering:Orientation Program for Master’s Level Programs-2025 Intake

पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालयको सूचना !

पोखरा विश्वविद्यालय, श्रमिक शान्ति क्याम्पस, ललितपुरमा स्नातकतह छात्रवृत्ति छनौंट परीक्षाको योग्यताक्रम सूचि (MERIT LIST) प्रकाशन सम्बन्धि सूचना ।

Click here

 

Notice regarding Sports Meet 2082/2083

कोर्ष करार सेवामा शिक्षक पदपूर्ति सम्बन्धी सूचना:स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्ग !

स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इञ्जिनियरिङः पूर्णकालीन करार सेवामा उप–प्राध्यापक पदको नतिजा प्रकाशन सम्बन्धी सूचना !

पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति SCHOOL TYPE-OTHERS (MANAGEMENT/HUMANITIES-KA, KHA) का उम्मेदवारहरुको SECOND AWARDED LIST प्रकाशित सम्बन्धि सूचना ।

Click here..

प्रस्तुतिकरण तथा अन्तरवार्ता सम्बन्धी सूचना :पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय !

स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ:लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धि सूचना !

विद्यार्थी कल्याण एवम् अतिरिक्त क्रियाकलाप निर्देशनालयको सूचना !

विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्कूल अफ इन्जिनियरिङको स्नातकोत्तरतह  (पूर्ण शुल्कीय) पुन:भर्ना सम्बन्धी सूचना !

पोखरा विश्वविद्यालय, श्रमिक शान्ती क्याम्पस, च्यासल, ललितपुरमा  मिति २०८२/०७/२८ गते सञ्चालन गरिएको स्नातक तहका B.A.LL.B, BAIDS र  BCSIT कार्यक्रमहरुको केही सिट रीक्त रहेकाले इच्छुक विद्यार्थीले यथाशीघ्र भर्नाका लागि यस क्याम्पसको प्रशासन शाखामा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ । 

 

 

 

पोखरा विश्वविद्यालय,श्रमिक शान्ति क्याम्पस, ललितपुरमा स्नातकतह छात्रवृत्ति कार्यक्रमहरुमा भाग लिने उम्मेदवारहरुको उत्तिर्ण सूचि (PASS LIST) प्रकाशन सम्बन्धि सूचना ।

Click here..

पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति छनौंट परीक्षाको SECOND AWARDED LIST प्रकाशन सम्बन्धि सूचना ।

Click here..

विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्ति छनौंट प्रवेश परीक्षा (AUGUST INTAKE-2025) मा सहभागी उम्मेदवारहरुको AWARDED LIST प्रकाशित सम्बन्धि सूचना ।

Click here..

पोखरा विश्वविद्यालय, श्रमिक शान्ती क्याम्पस, च्यासल, ललितपुरमा  मिति २०८२/०७/२८ गते सञ्चालन गरिएको स्नातक तहका B.A.LL.B, BAIDS र  BCSIT कार्यक्रमहरुको प्रवेश परीक्षाको नतिजा तथा भर्ना सम्बन्धी सूचना !

मिति २०८२/०८/१

पोखरा विश्वविद्यालय, श्रमिक शान्ती क्याम्पस, च्यासल, ललितपुरमा  मिति २०८२/०७/२८ गते सञ्चालन गरिएको स्नातक तहका B.A.LL.B, BAIDS र  BCSIT कार्यक्रमहरुको प्रवेश परीक्षाको प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको नतिजा प्रकाशित गरिएको छ । साथै सफल उम्मेदवारहरुले मिति  २०८२/०८/१५ गते कार्यालय समय भित्र सम्पुर्ण सक्कल प्रमाणपत्रहरु सहित भर्ना गर्नुहुन यसै सूचना मार्फत जानकारी गराईन्छ ।

भर्ना समिति
पोखरा विश्वविद्यालय, श्रमिक शान्ती क्याम्पस
च्यासल , ललितपुर

Merit List

 

स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ: B.A.LL.B. कार्यक्रमको पून: प्रवेश परीक्षा सम्बन्धी सूचना !

 

 विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्कूल अफ इन्जिनियरिङको स्नातक तहको पुन:प्रवेश परीक्षाको पूर्ण शुल्कीय कार्यक्रमको योग्यताक्रम सुची (Merit List ) प्रकाशन तथा भर्ना सम्बन्धी सूचना !

पद प्रमाणीकरण सम्बन्धी सूचना :पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय !

पोखरा विश्वविधालय श्रमिक शान्ति कलेजमा स्नातकतह छात्रवृत्ति प्रवेश परीक्षामा भाग लिन Online Form भरेका उम्मेदवारहरुले Admit Card Print गर्ने सम्बन्धी सूचना !

Click here:

स्नातकतह छात्रवृत्ति छनौंट परीक्षाको व्यवस्थापन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय समुह (क) र (ख) अन्तर्गत School Type-Others का उम्मेदवारहरुले अनुसूचि–४ को अनलाईन फाराम भर्ने सम्बन्धि सूचना ।

Click here..

व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तरतह (August Intake-2025) छात्रवृत्ति छनौंट परीक्षामा योग्य भएका उम्मेदवारहरुको छात्रवृत्ति प्राप्त भएको सूचि (Awarded List) प्रकाशित सम्बन्धि सूचाना ।

Click here..

विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तरतह छात्रवृत्ति छनौंट प्रवेश परीक्षा (AUGUST INTAKE-2025) मा सहभागी उम्मेदवारहरुको योग्यता सूचि (MERIT LIST) प्रकाशित सम्बन्धि सूचना ।

Notice

Merit_CategoryA_Public
Merit_CategoryB_Public
Merit_CategoryC_Public
Merit_Category_E_Public
Merit_CategoryF_Public

Merit_CategoryA_Others
Merit_CategoryB_Others
Merit_CategoryC_Others
Merit_CategoryD_Others
Merit_CategoryE_Others
Merit_CategoryF_Others

 

स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ्गको स्नातकोत्तर तहको MDEVS कार्यक्रमको पुर्णशुल्किय प्रवेश परीक्षाको नतिजा तथा भर्ना सम्बन्धी सूचना !

स्कूल अफ इन्जिनियरिङको स्नातक तहको पुन:प्रवेश परीक्षा सम्बन्धी सूचना !

 स्कूल अफ इन्जिनियरिङको स्नातकोत्तरतह तहको पुन:भर्ना सम्बन्धी सूचना !