पोखरा विश्वविद्यालयले परीक्षा समितिको सदस्य पदमा हालै ४ जना महानुभावहरूलाई मनोनयन गरेको छ । पोखरा विश्वविद्यालय परीक्षा सञ्चालनसम्बन्धी नियमावली २०५८ को नियम ४ को उप–नियम १ (ख), (ग), (घ) र (ङ्) बमोजिम उक्त समितिमा मनोनयन हुनुहुनेहरूमा क्रमशः विज्ञान तथा प्रविधि सङ्कायका डीन डा. सुरेशप्रसाद बास्तोला, ला ग्राण्डी ईन्टरनेशनल कलेज, पोखराका प्रिन्सिपल डा. धनपति न्यौपाने तथा स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयका उपप्राध्यापकद्वय उमेशसिंह यादव र पूर्णबहादुर खाँड हुनुहुन्छ । विश्वविद्यालयका रजिष्टार अध्यक्ष र परीक्षा नियन्त्रक सदस्य–सचिव रहने उक्त समितिमा मनोनित सदस्यहरूको पदावधि २ (दुई) वर्षको हुनेछ ।
Next Articles
- “चौथो अन्तर्राष्ट्रिय सम्मेलन – दिगो विज्ञ प्रणाली (ICSES 2024)” सम्पन्न
- उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको विदाई समारोह सम्पन्न
- पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास प्रश्वास समस्या सम्बन्धी वृहत स्वास्थ्य शिविर सम्पन्न
- पोखरा विश्वविद्यालय शिक्षण अस्पतालद्वारा COPD र पेलियाटिभ केयरमा सीएमई कार्यक्रम सम्पन्न
- उपकुलपतिद्वारा रजतस्तम्भको समुद्घाटन
- स्वास्थ्य विज्ञान सङ्कायमा पिएचडि कार्यक्रम शुरू
- इरास्मस रोडशो कार्यक्रम सम्पन्न
- “नेपालमा सामाजिक-आर्थिक संकटापन्नाता बुझाइको सन्दर्भीकरण” बिषयक एकदिने संगोष्ठी सम्पन्न
- पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन
- ४१ करोड ४३ लाखमा नयाँ शैक्षिक भवन निर्माणका लागि सम्झौता