No Picture
News & Events

पोखरा विश्वविद्यालयद्वारा अन्तर्राष्टियस्तरको कार्यशाला आयोजना

October 29, 2018

  पोखरा विश्वविद्यालयको आयोजना तथा Erasmus+Programme of the European Union को सहयोगमा ३ दिने अन्तर्राष्ट्रियस्तरको Integrating Talent Development Into Innovation Ecosystems in Higher Education (INNOTAL) Second Collaboration Workshop and Management Meeting सोमबार पोखरामा शुरू भएको […]

No Picture
News & Events

पोवि सेवा आयोगको अध्यक्षमा रघुनाथ अधिकारी नियुक्त

September 27, 2018

पोखरा विश्वविद्यालयको रिक्त सेवा आयोगको अध्यक्ष पदमा सह–प्राध्यापक रघुनाथ अधिकारी हालै नियुक्त हुनुभएको छ । उहाँले हाल त्रिभुवन विश्वविद्यालय सेवाबाट अवकाश प्राप्त गर्नुभएको छ । सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीले पोखरा […]

No Picture
News & Events

स्कूल अफ बिजनेशद्वारा कार्यशालाको आयोजना

September 13, 2018

स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयले उच्च शिक्षामा शिक्षण विधि, मूल्यांकनका तरिका तथा स्कोरिङ् प्रविधिहरूमा ३ (तीन) दिने कार्यशालाको आयोजना गरेको छ । उक्त कार्यशालाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्माले एक […]

No Picture
News & Events

१९ औं वार्षिक साधारण सभाबाट ८६ करोड २९ लाखको बजेट पारित

July 20, 2018

पोखरा विश्वविद्यालयको १९ औं वार्षिक साधारण सभाको बैठक सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीज्यूको अध्यक्षतामा पोखरा विश्वविद्यालयको सभाकक्ष लेखनाथ कास्कीमा मिति २०७५ श्रावण ३ गते बिहीबार सम्पन्न भएको छ । सभालाई सम्बोधन […]

No Picture
News & Events

‘रिसर्च इथिक्स याण्ड रेस्पोन्सिबल कण्डक्ट अन रिसर्च याण्ड पब्लिकेशन’ विषयमा कार्यशाला प्रारम्भ

June 23, 2018

२०७५ असार ९, पोखरा लेखनाथ । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना  तथा  विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा आजबाट यहाँ ‘रिसर्च इथिक्स याण्ड रेस्पोन्सिबल कण्डक्ट अन रिसर्च याण्ड पब्लिकेशन’ विषयमा तीन दिने कार्यशाला प्रारम्भ भयो । कार्यक्रमको […]

No Picture
News & Events

उन्नाइसौं सभा असार २० गते बस्दै

June 17, 2018

पोखरा विश्वविद्यालयको १९ साधारण सभाको बैठक सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीको अध्यक्षतामा २०७५ साल असार २० गते बुधबारका दिन विहान ११ः०० बजे पोखरा विश्वविद्यालयको सभाकक्ष लेखनाथ, कास्कीमा बस्ने भएको छ । […]

No Picture
News & Events

स्ववियु पदाधिकारीको शपथ ग्रहण तथा पदस्थापन

April 18, 2018

पोखरा विश्वविद्यालयले हालै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनबाट निर्वाचित भएका पदाधिकारीहरूलाई शपथ ग्रहण तथा पदस्थापन गराएको छ । विश्वविद्यालयमा २०७५ बैशाख ५ गते बुधबार आयोजित एक कार्यक्रमबीच पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्मा र […]