No Picture
News & Events

एमएस्सी स्ट्रक्चरल इञ्जिनियरिङ्ग विषयमा पठनपाठन सुचारू

April 17, 2017

पोविमा एमएस्सी स्ट्रक्चरल इञ्जिनियरिङ्ग विषयमा पठनपाठन सुचारू पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्माले पोखरा विश्वविद्यालयको स्तरोन्नतिका लागि समय सापेक्ष कार्यक्रमको सञ्चालन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले उक्त विचार एमएस्सी स्ट्रक्चरल इञ्जिनियरिङ्गका विद्यार्थीलाई […]

News & Events

“हिमालयन कच्चा औषधिः अवसर र चुनौतिहरू” नामक विषयमा एक दिने विचार गोष्ठी आयोजना

December 28, 2013

पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्काय, स्वास्थ्य विज्ञान विभागको आयोजनामा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्समा “हिमालयन कच्चा औषधिः अवसर र चुनौतिहरू” नामक विषयमा एक दिने विचार गोष्ठी आयोजना भयो । “अमन्त्रमक्षरं नास्ति नास्ति मूलमनौषध्म् । अयोग्यः […]

No Picture
News & Events

MOU between Pokhara University & Arizona State University

October 30, 2013

On October 28, 2013 Pokhara University and Arizona State University entered into a formal relationship by signing a Memorandum of Understanding. Vice Chancellor, Prof. Khagendra Prasad Bhattarai signed the document on behalf of Pokhara University […]

News & Events

पोखरा विश्वविद्यालयद्वारा थप ९ वटा कलेजलाई सम्बन्धन

October 22, 2013

पोखरा विश्वविद्यालयले हालै थप ९ (नौ) वटा कलेजलाई सम्बन्धन प्रदान गरेको छ । थप ९ (नौ) वटा कलेजसहित पोखरा विश्वविद्यालयको सम्बन्धनप्राप्त कलेजहरूको सङ्ख्या अब ५८ (अन्ठाउन्न) पुगेको छ । पछिल्लोपटक सम्बन्धन लिएका कलेजहरूमा राजधानी मोडल […]

News & Events

पोवि सभाबाट ५५ करोडको बजेट पारित

September 14, 2013

पोखरा विश्वविद्यालय सभाको १४ औं बैठक २०७० भदौ २८ गते शुक्रबारका दिन विश्वविद्यालयका कुलपति एवम् मन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा राष्टिय योजना आयोग (हर्क गुरुङ् सभाकक्ष), सिंहदरबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त बैठकले […]

News & Events

उपकुलपतिद्वारा नयाँ केन्द्रीय कार्यालयको शिलान्यास

August 23, 2013

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.खगेन्द्रप्रसाद भट्टराईले रजिष्ट्रार प्रा.डा. मानबहादुर के.सी. सहित विश्वविद्यालयका अन्य पदाधिकारी, शिक्षक एवम् कर्मचारीहरूको समुपस्थितिमा विश्वविद्यालयको नयाँ केन्द्रीय कार्यालयको २०७० भदौ ७ गते शुक्रबारको दिन विहान ८ बजेको शुभमुहूर्तमा एक समारोहबीच शिलान्यास गर्नुभएको छ […]

1 2 3