स्ववियु पदाधिकारीको शपथ ग्रहण तथा पदस्थापन

पोखरा विश्वविद्यालयले हालै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनबाट निर्वाचित भएका पदाधिकारीहरूलाई शपथ ग्रहण तथा पदस्थापन गराएको छ । विश्वविद्यालयमा २०७५ बैशाख ५ गते बुधबार आयोजित एक कार्यक्रमबीच पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्मा र … Continue reading स्ववियु पदाधिकारीको शपथ ग्रहण तथा पदस्थापन